Go Back

KIIP Level Test Speaking Questions (사전평가 구술시험) | 2026 Updated Answers in Nepali

LKWB AuthorLKWB
2026-03-14
1187
KIIP Level Test Speaking Questions (사전평가 구술시험) | 2026 Updated Answers in Nepali

👨‍🏫 Expert Guide by Dr. Bibek Tamang

 

🌟 Note for Students! 🌟 I have included two levels of answers (Intermediate & Advanced) so everyone can learn comfortably. Please pick the one that fits your current level best and practice. Happy Learning! 📚✨

🌟 학생 여러분, 주목! 🌟 여러분의 실력에 맞춰 편하게 공부할 수 있도록 **두 가지 레벨(중급 & 고급)**의 모범 답안을 준비했어요. 본인의 레벨에 딱 맞는 답안을 골라서 연습해 보세요! 즐겁게 공부합시다! 📚✨

🌟 विद्यार्थीहरूका लागि सानो जानकारी! 🌟 सबैलाई पढ्न सजिलो होस् भनेर मैले यहाँ दुईवटा लेभल (मध्यम र उच्च) का उत्तरहरू राखेको छु। आफ्नो लेभलअनुसार जुन सजिलो लाग्छ, त्यही छानेर अभ्यास गर्नुहोला है! Happy Learning! (रमाइलोसँग पढ्नुहोस्!) 📚✨

 

 

🎥 Watch the Video Explanation! Want to understand all these questions clearly in Nepali? Watch my YouTube video where I break down everything step-by-step! 

🎥 भिडियोमार्फत अझ सजिलै बुझ्नुहोस्! के तपाईं यी सबै प्रश्नहरू नेपालीमा अझै प्रस्टसँग बुझ्न चाहनुहुन्छ? मेरो युट्युब भिडियो हेर्नुहोस् जहाँ मैले यी सबै कुराहरूको विस्तृत व्याख्या गरेको छु! 

🎥 유튜브 영상으로 쉽게 공부하세요! 이 모든 질문들에 대한 네팔어 설명이 필요하신가요? 제 유튜브 영상에서 아주 쉽고 자세하게 설명해 드립니다! 

👉 Watch the full KIIP 구술시 explanation on YouTube!

 

 

 

🏫 1. 유치원과 어린이집의 차이 (Kindergarten Daycare बीचको फरक / Difference between Kindergarten and Daycare)

🗣️ 한국의 어린이집과 유치원의 차이점이 무엇인지 말해 보세요. (कोरियाको अरिनीजिब र युछिवनबीचको फरक के हो, भन्नुहोस्। / Please tell me the difference between a daycare center and a kindergarten in Korea.)

중급 (Intermediate 3-4 Level):

  • 한국어: 어린이집은 0세부터 가고 주로 아이를 돌보아 줍니다. 반면에 유치원은 3세부터 가고 교육을 더 많이 합니다.
  • नेपाली: अरिनीजिबमा ० वर्षदेखि जान मिल्छ र मुख्यतया बच्चाको हेरचाह गरिन्छ। अर्कोतर्फ, युछिवनमा ३ वर्षदेखि जान मिल्छ र यहाँ शिक्षालाई बढी जोड दिइन्छ।
  • English: Children can go to a daycare center from 0 years old, and it mainly takes care of them. On the other hand, children can go to kindergarten from 3 years old, and it focuses more on education.

🌟 고급 (Advanced 5 Level):

  • 한국어: 가장 큰 차이는 목적입니다. 어린이집은 0세부터 취학 전 아동의 '보육'을 목적으로 하는 반면, 유치원은 3세부터 아이들의 '교육'에 중점을 두는 교육 기관입니다.
  • नेपाली: सबैभन्दा ठूलो फरक यसको उद्देश्य हो। अरिनीजिब ० वर्षदेखि स्कुल जानुअघिका बालबालिकाको 'हेरचाह (보육)' गर्ने उद्देश्यले खोलिएको हुन्छ भने, युछिवन ३ वर्षदेखिका बालबालिकाको 'शिक्षा (교육)' मा जोड दिने शैक्षिक संस्था हो।
  • English: The biggest difference is the purpose. While a daycare center aims to 'care' for preschool children from 0 years old, a kindergarten is an educational institution that focuses on the 'education' of children from 3 years old.

 

💡 Tips: * नेपाली: नेपालमा जस्तै 'Daycare (शिशु स्याहार केन्द्र)' भनेको 어린이집 हो जहाँ भर्खर जन्मेका बच्चाहरूलाई पनि राखिन्छ र खुवाउने/सुताउने काम धेरै हुन्छ। तर 'Kindergarten / मन्टेसरी' भनेको चाहिँ 유치원 हो जहाँ अलि ठूला बच्चाहरू (३ वर्ष माथिका) लाई कखरा (가나다) र नियमहरू सिकाइन्छ।

  • English: Just like in Nepal, a 'Daycare' (어린이집) is where even newborns are kept, and the focus is heavily on feeding and putting them to sleep. But a 'Kindergarten/Montessori' (유치원) is where slightly older children (3+ years) are taught the alphabet and basic rules.

 

 

 

2. 한국과 네팔의 대중교통 비교 (सार्वजनिक यातायातको तुलना / Comparison of Public Transportation)

🗣️ 한국의 대중교통과 고향(네팔) 대중교통은 어떤 차이가 있나요? (कोरियाको सार्वजनिक यातायात र तपाईंको गाउँ/नेपालको सार्वजनिक यातायातमा कस्तो फरक छ? / What are the differences between public transportation in Korea and your hometown/Nepal?)

중급 (Intermediate 3-4 Level):

  • 한국어: 한국은 지하철과 환승 제도가 있어서 아주 편리합니다. 하지만 네팔은 아직 지하철이 없고 주로 버스나 오토바이를 많이 탑니다.
  • नेपाली: कोरियामा सब-वे र ट्रान्सफर प्रणाली भएकोले एकदमै सुविधायुक्त छ। तर नेपालमा अझै सब-वे छैन र मुख्यतया बस वा मोटरसाइकल धेरै चढिन्छ।
  • English: Korea is very convenient because it has a subway and a transfer system. However, Nepal doesn't have a subway yet, so people mainly ride buses or motorcycles.

🌟 고급 (Advanced 5 Level):

  • 한국어: 한국의 대중교통은 교통카드 하나로 환승 할인이 적용되며, 정해진 시간에 정확히 도착해서 매우 효율적입니다. 이와 달리 네팔은 아직 지하철이 없고 지형적인 이유로 버스나 오토바이에 크게 의존하는 편입니다.
  • नेपाली: कोरियाको सार्वजनिक यातायातमा एउटै यातायात कार्डले 'ट्रान्सफर छुट' पाइन्छ र तोकिएको समयमा ठ्याक्कै आइपुग्ने भएकोले एकदमै प्रभावकारी छ। यसको विपरीत, नेपालमा अझै सब-वे छैन र भौगोलिक कारणले गर्दा बस वा मोटरसाइकलमा धेरै निर्भर रहनुपर्ने अवस्था छ।
  • English: Korea's public transportation is highly efficient as a single transit card applies transfer discounts, and vehicles arrive exactly on time. In contrast, Nepal does not have a subway yet and relies heavily on buses or motorcycles due to geographical reasons.

 

🍚 . 한국의 식사 예절 (कोरियाको खाना खाने शिष्टाचार / Korean Dining Etiquette)

🗣️ 한국의 식사 예절에 대해 아는 대로 말해 보세요. (कोरियाको खाना खाने शिष्टाचारको बारेमा जानेजति भन्नुहोस्। / Please tell me what you know about Korean dining etiquette.)

중급 (Intermediate 3-4 Level):

  • 한국어: 한국에서는 어른이 먼저 숟가락을 든 후에 밥을 먹어야 합니다. 그리고 식사할 때 밥그릇을 손에 들고 먹거나 음식을 씹는 소리를 내면 안 됩니다.
  • नेपाली: कोरियामा मान्यजनले पहिले चम्चा उठाएएपछि मात्र खाना खानुपर्छ। अनि खाना खाँदा भातको कचौरा हातमा उठाएर खानु हुँदैन र खाना चपाएको आवाज निकाल्नु हुँदैन।
  • English: In Korea, you must wait for the elders to pick up their spoons first before eating. Also, when eating, you should not hold your rice bowl in your hand or make chewing noises.

🌟 고급 (Advanced 5 Level):

  • 한국어: 한국은 웃어른에 대한 예의를 중시해서, 어른이 먼저 식사를 시작하신 후에 아랫사람이 먹는 것이 기본 예절입니다. 또한 네팔과 달리 밥그릇을 식탁에 놓고 먹어야 하며, 식사 중 쩝쩝거리는 소리를 내지 않도록 주의해야 합니다.
  • नेपाली: कोरियामा मान्यजनप्रतिको शिष्टाचारलाई महत्त्व दिइने भएकोले, ठूलाबडाले खान सुरु गरेपछि मात्र सानाले खानु आधारभूत नियम हो। साथै, नेपालमा भन्दा फरक, भातको कचौरा टेबलमै राखेर खानुपर्छ र खाँदा चपाएको आवाज (쩝쩝거리는 소리) नआओस् भनेर ध्यान दिनुपर्छ।
  • English: Since Korea values courtesy towards elders, it is basic etiquette for younger people to eat only after the elders have started their meal. Also, unlike Nepal, you must eat with your rice bowl placed on the table and be careful not to make smacking noises while chewing.

 

🏡 . 한옥에 대해 (हानोक - कोरियाको परम्परागत घर / Hanok - Traditional Korean House)

🗣️ 한국의 전통 가옥인 한옥의 특징에 대해 설명해 보세요. (कोरियाको परम्परागत घर 'हानोक' को विशेषताको बारेमा व्याख्या गर्नुहोस्। / Please explain the characteristics of Hanok, the traditional Korean house.)

중급 (Intermediate 3-4 Level):

  • 한국어: 한옥은 한국의 전통 집입니다. 가장 큰 특징은 겨울을 따뜻하게 지내는 '온돌'과 여름을 시원하게 보내는 '대청마루'가 있다는 것입니다.
  • नेपाली: हानोक कोरियाको परम्परागत घर हो। यसको सबैभन्दा ठूलो विशेषता भनेको जाडोमा न्यानो गरी बस्न 'ओन्दोल' र गर्मीमा शीतल गरी बिताउन 'देछङमारु' हुनु हो।
  • English: Hanok is a traditional Korean house. Its biggest features are the 'Ondol' to stay warm in the winter and the 'Daecheongmaru' to stay cool in the summer.

🌟 고급 (Advanced 5 Level):

  • 한국어: 한옥은 한국의 전통 가옥입니다. 겨울을 따뜻하게 보내기 위한 난방 방식인 '온돌'이 있고, 여름을 시원하게 보내기 위한 '대청마루'가 있습니다. 또한, 지붕을 만드는 재료에 따라 짚으로 만든 '초가집'과 기와로 만든 '기와집'으로 나눌 수 있습니다.
  • नेपाली: हानोक कोरियाको परम्परागत घर हो। जाडोमा न्यानो गरी बिताउनको लागि 'ओन्दोल (भुइँ तताउने प्रणाली)' छ, र गर्मीमा शीतल गरी बिताउन 'देछङमारु' छ। साथै, छाना बनाउने सामग्रीअनुसार परालले छाएको 'छोगाजिप' र टायलले छाएको 'खिवाजिप' गरी दुई भागमा बाँड्न सकिन्छ।
  • English: Hanok is a traditional Korean house. It has 'Ondol', a heating system to stay warm in the winter, and 'Daecheongmaru' to stay cool in the summer. Additionally, depending on the roofing material, it can be divided into 'Chogajip' (thatched-roof house) made of straw and 'Giwajip' (tile-roofed house) made of roof tiles.

 

👘 . 한복 (हान्बोक - महिला र पुरुषको पोसाक / Hanbok - Men's and Women's Clothing)

🗣️ 한국의 전통 의상인 한복에 대해 말해 보세요. 남자와 여자는 각각 어떤 옷을 입나요? (कोरियाको परम्परागत पोसाक हान्बोकको बारेमा भन्नुहोस्। पुरुष र महिलाले क्रमशः कस्ता कपडाहरू लगाउँछन्? / Please tell me about Hanbok, Korea's traditional clothing. What do men and women each wear?)

중급 (Intermediate 3-4 Level):

  • 한국어: 한국의 전통 의상은 한복입니다. 보통 남자는 '바지'와 '저고리'를 입습니다. 그리고 여자는 '치마'와 '저고리'를 입습니다.
  • नेपाली: कोरियाको परम्परागत पोसाक हान्बोक हो। प्रायः पुरुषहरू 'बाजी' (पाइन्ट) र 'छगोगरी' (माथिको ज्याकेट) लगाउँछन्। अनि महिलाहरू 'छिमा' (स्कर्ट) र 'छगोगरी' लगाउँछन्।
  • English: Korea's traditional clothing is Hanbok. Usually, men wear 'Baji' (pants) and 'Jeogori' (jacket). And women wear 'Chima' (skirt) and 'Jeogori'.

🌟 고급 (Advanced 5 Level):

  • 한국어: 한복은 선이 아름다운 한국의 전통 의상입니다. 기본적으로 남자는 넉넉한 '바지'와 '저고리'를 입고, 여자는 풍성한 '치마'와 '저고리'를 입습니다. 요즘은 일상생활보다 결혼식이나 명절 같은 특별한 날에 주로 입습니다.
  • नेपाली: हान्बोक सुन्दर रेखाहरू (डिजाइन) भएको कोरियाको परम्परागत पोसाक हो। आधारभूत रूपमा पुरुषहरू खुकुलो 'बाजी' र 'छगोगरी' लगाउँछन् भने महिलाहरू फिँजिएको 'छिमा' र 'छगोगरी' लगाउँछन्। आजभोलि यो दैनिक जीवनमा भन्दा बिहे वा चाडपर्व जस्ता विशेष दिनहरूमा मुख्य रूपमा लगाइन्छ।
  • English: Hanbok is a traditional Korean garment with beautiful lines. Basically, men wear roomy 'Baji' and 'Jeogori', while women wear a voluminous 'Chima' and 'Jeogori'. These days, it is mainly worn on special days like weddings or holidays rather than in daily life.

 

🎓 . 대학교 입학 전형: 수시 모집 vs 정시 모집 (विश्वविद्यालय प्रवेश प्रणाली: सुसि मोजिब vs चंसि मोजिब / University Admissions: Early vs Regular Admission)

🗣️ 한국의 대학교 입학 전형인 '수시 모집' '정시 모집' 차이점에 대해 설명해 보세요. (कोरियाको विश्वविद्यालय प्रवेश प्रणाली 'सुसि मोजिब' 'चंसि मोजिब' बीचको फरक के हो, व्याख्या गर्नुहोस्। / Please explain the difference between 'Susi' (early admission) and 'Jeongsi' (regular admission) in Korea's university admission system.)

중급 (Intermediate 3-4 Level):

  • 한국어: 한국의 대학교 입학 방법에는 크게 '수시'와 '정시'가 있습니다. '수시'는 고등학교 때의 학교 성적과 여러 활동을 보고 학생을 뽑는 방법입니다. 반면에 '정시'는 11월에 보는 '수능'이라는 큰 시험 성적으로 대학교에 가는 방법입니다.
  • नेपाली: कोरियामा विश्वविद्यालय प्रवेश गर्ने तरिकामा मुख्यतया 'सुसि' र 'चंसि' छन्। 'सुसि' भनेको हाई स्कूल पढ्दाको स्कुलको नतिजा (Grades) र विभिन्न क्रियाकलापहरू हेरेर विद्यार्थी छान्ने तरिका हो। अर्कोतर्फ, 'चंसि' भनेको नोभेम्बरमा दिइने 'सुनुङ' (CSAT) भन्ने ठूलो परीक्षाको नतिजाबाट विश्वविद्यालय जाने तरिका हो।
  • English: There are two main ways to enter a university in Korea: 'Susi' and 'Jeongsi'. 'Susi' is a method of selecting students based on their high school grades and various activities. On the other hand, 'Jeongsi' is a method of going to university based on the score of a big exam called 'Suneung' (CSAT) taken in November.

🌟 고급 (Advanced 5 Level):

  • 한국어: 한국의 대학 입시 전형은 크게 수시 모집과 정시 모집으로 나뉩니다. '수시 모집'은 수능 시험 전에 고등학교의 내신 성적, 동아리 활동, 면접 등을 종합적으로 평가하여 학생을 선발하는 제도입니다. 반면, '정시 모집'은 주로 11월에 치르는 '대학수학능력시험(수능)' 성적을 중심으로 학생을 선발하는 방식입니다.
  • नेपाली: कोरियाको विश्वविद्यालय प्रवेश प्रणालीलाई मुख्यतया 'सुसि मोजिब' र 'चंसि मोजिब' मा विभाजन गरिन्छ। 'सुसि मोजिब' भनेको सुनुङ परीक्षाअघि हाई स्कूलको आन्तरिक परीक्षाको नतिजा (내신), क्लबका क्रियाकलापहरू र अन्तर्वार्ता आदिको समग्र मूल्याङ्कन गरेर विद्यार्थी छान्ने प्रणाली हो। यसको विपरीत, 'चंसि मोजिब' मुख्यतया नोभेम्बरमा हुने 'विश्वविद्यालय प्रवेश क्षमता परीक्षा (수능 - CSAT)' को नतिजालाई आधार मानेर विद्यार्थी छान्ने तरिका हो।
  • English: Korea's university admission system is largely divided into Susi (early admission) and Jeongsi (regular admission). 'Susi' is a system that comprehensively evaluates a student's high school grades, club activities, and interviews before the CSAT exam. Conversely, 'Jeongsi' is a method of selecting students primarily based on their scores on the 'College Scholastic Ability Test (CSAT)', which is usually taken in November.

 

Download PDF: 구술시험 PDF File

 

KIIP 사전평가को तयारी गर्दै हुनु हुन्छ? नेपाली भाषामै लेखिएको यी पुस्तकहरू 쿠팡 बाट किनेर पढ्नुहोला। 

  1. वृहत कोरिया व्याकरण (종합 한국어 문법) [Best Seller Book in Coupang by Dr. Bibek]: https://link.coupang.com/a/bNf3pM
  2. 2026 KIIP Level Test Mock Test: https://link.coupang.com/a/cwY8li
  3. KIIP Vocabulary Book (Level 0 to 5): https://link.coupang.com/a/doEnuQ